डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित

डिस्चार्ज भए रुपन्देहीका पहिलो कोरोना संक्रमित

 बुटवल-रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा उपचार पछि निको भएका छन् ।

शुक्रबार र सोमबारको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना अस्पतालका डा. सुदर्शन थापाले बताए ।

उनलाई उपचारका लागि बुटवलको धागो कारखानास्थित कोरोना विषेश अस्पतालमा राखिएको थियो ।

गत ५ वैशाखमा लुकिछिपि नेपाल आएका उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १९ वैशाखमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनी रुपन्देहीको कोटहीमाई गाउँपालिकाका निवासी २५ बर्षे युवा हुन । कोरोना संक्रमित भएपछि अस्पतालमा उपाचाररत रहँदा छमछमती नाचेको उनको भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको थियो ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij