भारतीय क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ

भारतीय क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ

भैरहवा -नेपाल फर्किने पर्खाईमा रहेका सिमावर्ति भारतीय क्वारेन्टाइन नौैैैैैैतनवामा बसेका नेपाली नागरिकहरू मध्ये एकजनामा कोरोना पुष्टि भएको छ ।
नौतनवा स्थित मोर्डन एकाडेमि स्कुलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगन्ज जिल्लाका चिकित्सक डा. उज्जवल कुमारले बताएका छन ।
२५ बर्षिय ती युवा बसेको उक्त क्वारेन्टाइनमा ८२ जना नेपाली रहेका छन् । ती युवा मुम्बईदेखि आएको भारतीय पत्रकार अरबिन्द त्रिपाठीले बताएका छन ।
रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहदा ती युवा मा कोरोना देखिएको हो ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij