गुल्मीका पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि क्रिमसन अस्पताल सिल

गुल्मीका पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि क्रिमसन अस्पताल सिल

बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्राम स्थित क्रिमसन अस्पताल शिल गरिएको छ । अस्पतालमा उपचाररत एक पुरुषमा कोराना सक्रमण पुष्टि भएपछि अस्पताल पुरै शिल गरिएको छ ।
गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल पुर्णरुपमा शिल गरिएको हो । उनको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।
अस्पताल शिल गरिएपछि कसैलाई पनि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन । कोरोना पुष्टि भएका बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ ।
उनी यही जेठ १ गते जण्डिस रोगको उपचारकालागि गुल्मीबाट बुटवल आएका थिए,। उनको क्रिमसन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij