काठमाडौं ।
कोरोना भाइरसका संक्रमित फेरि ९ जना थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । अब संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।पछिल्ला संक्रमित मकवानपुरमा १, भक्तपुरमा १, सप्तरीमा १ तथा बारामा ६ जनामा संक्रमण देखिएको छ ।
बिज्ञप्तिमा उनीहरुको अवस्था समान्य रहेको र चिकित्सकहरुको निगरानीमा रहेको उल्लेख गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्