काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक कोरोना संक्रमणमा सरकारको भूमिकाका विषयमा छलफल हुने छ ।
संविधान संशोधन गर्ने सरकारको प्रस्तावका बारेमा समेत छलफल गर्ने तयारी भएको सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्