थप ५ जना मा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ६ सय ८

थप ५ जना मा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ६ सय ८

बुटवल ।
नेपालमा थप ५ जना कोरोना भाइरस कोभिड१९े बाट संक्रमित थपिएकाछन् । यो सँगै संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट ५ जना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट बांकेका ४ र बर्दियाका १ जनामा संक्रमण पुष्टी भएको छ । बांके राप्ती सोनारी गांउपालिकाका २४, २३, २३, र १६ वर्षका पुरुष तथा बर्दिया बांसगढी ५ का २५ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रतिष्ठानले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बांके, बर्दिया र दाङको २२९ नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलास प्रसाद देवले जानकारी दिनुभयो ।No photo description available.

 

प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij