भैरहवा
रुपन्देही र कपिलवस्तु जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहिवार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुई जिल्लाका १६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले पुष्टि गरे ।
उनका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका २७ वर्षीय एक जना पुरुष र कपिलवस्तुको विभिन्न स्थानका १५ जनामा संक्रमण पुष्टि भएको हो । रोजगारीका लागि १६ जना भारतबाट आएका व्यक्तिहरु हुन् । हाल सबै क्वारेन्टाइनमा छन् ।सबै ट्राभल टे«सिङ गर्ने कार्य भइरहेको उनले बताए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्