कोरोना भाइरस सकिएको छैन, नयाँ प्रकोपका लागि हामी तयार हुनुपर्छ : डब्ल्यूएचओ

कोरोना भाइरस सकिएको छैन, नयाँ प्रकोपका लागि हामी तयार हुनुपर्छ : डब्ल्यूएचओ

काठमाडौं ।

विश्‍व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले नोभेल ुकोरोना भाइरस समाप्त भइ नसकेकोु उल्लेख गर्दै नयाँ प्रकोपका लागि तयार हुनुपर्ने जनाएको छ ।
डब्ल्यूएचओका विश्वप्रतिनिधि डा। डेभिड नाबारले भने,नोभेल कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भइरहेको छ । त्यसकारण हामी नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको छ
उनले लकडाउन खुकुलो भए पनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताए । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्नुपर्ने उनले बताए । बीबीसी

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij