विश्वमा कोरोना : ३ लाख ७० हजारको मृत्यु, ६१ लाख बढी संक्रमित

विश्वमा कोरोना : ३ लाख ७० हजारको मृत्यु, ६१ लाख बढी संक्रमित

काठमाडौं-  विश्वमा कोरोना संक्रमणका कारण ३ लाख ७० हजार बढीको मृत्यू भएको छ ।

यो समाचार तयार पार्दा सम्म संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७२ पुगेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार आइतबार विहान सम्ममा ३ लाख ७० हजार ८ सय ७० जनाले ज्यान गुमाएका छन् ।

हाल सम्म २७ लाख ३४ हजार ५ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ ।

नेपालमा पनि १ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ सय १९ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij