काठमाडौं ।
रुपन्देहीका २० सहित पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये ३१ महिला र २९२ जना पुरुष रहेका छन । यो संगै कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । हालसम्म ५८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्