पाल्पा पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

पाल्पा पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

पाल्पा – पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । उपचारकाे क्रममा तानसेनको युनाइटेड मिसन अस्पतालमा एक पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा-रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार बेलुकी चार वटा सवारी साधन बगाएको थियो ।

प्रहरीका अनुसार पहिरोले ट्याङ्करसहित, बोलेरो जीप,  मिनी ट्रक र एउटा कार बगाएको हो ।

प्रकाशित मिति : सोमबार, असार ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij