वडाध्यक्ष डाँगीको अबस्थामा क्रमिक सुधार

वडाध्यक्ष डाँगीको अबस्थामा क्रमिक सुधार

काठमाडौं-दाङको शान्तिनगर गाउँपालिका वडा नं.२ का वडाध्यक्ष फर्साराम डाँगीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक अनिता देवकोटाले जानकारी लिएकी छिन् । काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत डाँगीको अवस्था बुझ्न देवकोटा शुक्रबार विहान पुगेकी थिइन् । डाँगीको स्वास्थ्यमा क्रमिक सुधार आएको देबकोेटाले जानकारी दिइन । डाँगीलाई विप्लव पार्टीको एक समूहले गएको मंगलवार दिनदहाडै कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij