नेपालमा थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५,९६४

नेपालमा थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५,९६४

नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गर्दा १८० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनस्वास्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जनाले कोरोना जितेका छन । याे सँगै कोरोना जित्नको संख्या ६ हजार ८ ११ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij