विश्वमा कोरोना : संक्रमितको संख्या एक करोड १७ लाख, ६६ लाख संक्रमण मुक्त

विश्वमा कोरोना : संक्रमितको संख्या एक करोड १७ लाख, ६६ लाख संक्रमण मुक्त

बुटवल -कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७० हजार कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय ८२ पुगेको छ ।

वल्डोमिटरको तथ्याङ्क अनुसार संक्रमित मध्ये ६६ लाख २३ हजार १०७ जनाले कोरोना जितेका छन ।

कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ ला ४० हजार ३१ छ । पछिल्लो २४ घण्टामा विश्व भर ३ हजार ५४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

वल्डोमिटरको तथ्याङक अनुसार उपचाररत ४५ लाख ६८ हजार मध्ये ५८ हजार ७ सयको अवस्था गम्भिर छ ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij