कोरोना:२५५ जना संक्रमित थपिए, २५३ जना कोरोना जितेर घर फर्किए

कोरोना:२५५ जना संक्रमित थपिए, २५३ जना कोरोना जितेर घर फर्किए

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा नेपालका २५ वटा प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको नमुना जाँच गर्दा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

२५५ जना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

डाक्टर गौतमका अनुसार नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त भएर घर फर्किनेको संख्या ७ हजार ७ सय ५२ पुगेको डाक्टर गौतमले बताए ।

प्रकाशित मिति : बुधबार, असार २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij