रुपन्देही
नेपाली कांग्रेस कन्चन गाउँ समिती का सभापति यम बहादुर खत्री को सभापतित्व तथा नेपाली कांग्रेस रुपन्देही का उप सभापति फणिन्र्द सर्मा को प्रमुख आतिथ्यतामा शोक सभा सम्पन्न भएको हो ।नेपाली कांग्रेस अग्रज नेता महादेव थारुको निधन ले नेपाली कांग्रेस रुपन्देही लाई नै स्तब्द बनाएको कांग्रेस नेता कर्याकर्ता ले बताएका छन ।शोक सभामा रुपन्देही का जिल्ला सचिब राम कृष्ण खाण ,नेपाली कांग्रेस रुपन्देही युवा नेता बिस्नु पोख्रेल , जिल्ला सदस्य देबि राम रेग्मी , रुपन्देही क्षत्र न ५ क का सभापति राम बहादुर थापा कन्चन गाउँपालिका वडा न ४ अध्यक्ष दुर्गा शिङ्ग क्षत्रि नेपाली कांग्रेस सैनामैना का युवा नेता अर्जुन पौडेल , चित्र लाल तुलाचन लगायत को सहभागिता रहेको थियो । कांग्रेस अग्रज नेता महादेव थारुको केही समय देखी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराईरहनु भएको थियो ।
प्रकाशित मिति : बुधबार, असार २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्