पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुने धेरै

नेपालमा आज थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ११८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १६ हजार ६०३ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij