लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदस्थापन

लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदस्थापन

लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदहस्तान्तरण कार्यक्रम सनिवार एक कार्यक्रम विच बुटवलमा सम्पन्न भएको छ ।

बुटवल –लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदहस्तान्तरण कार्यक्रम सनिवार एक कार्यक्रम विच बुटवलमा सम्पन्न भएको छ ।

वर्ष २०१९÷२०का अध्यक्ष सन्तोष खरेलले वर्ष २०२०÷०२१का अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गरेका थिए भने कार्यवाहक सचिव अनुप थापाले वर्ष २०२०÷०२१का सचिव अमृत वस्याललाई माईन्युट हस्तारण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष एवं लायन्स डिस्टिक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीले क्लवको गतिविधिलाई सामाजिक सेवासंग जोडेर लैजान सुझाव दिए । उनले लायन्स अभियानमा लियोको महत्वपूर्ण भूमिका रहेको बताउदै भूमिकालाई अझै वढाउनु पर्ने बताए ।

कार्यक्रममा लायन्स क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष यदुमणी पोख्रेलले लायन्स र लियो मिलेर क्वलको सामाजिक कार्यलाई अझै उचाईमा लैजान सकिने बताए । लियोका अध्यक्ष पराजुलीले क्लबले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी कार्ययोजनामा स्वास्थ्य शिक्षामा क्वलले प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : शनिबार, असार २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij