हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असार २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्