काठमाडौं –सोमबारबाट पून चार दिन भारी वर्षा हुने मौसम विभागले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकभर वर्षा हुने भएको हो ।
मौसमविद् गंगा नगरकोटी अनुसार मनसुन चार दिन रहनेछ । नेपालमा ३० जेठयता मनसुन सक्रिय भएको थियो । जेठयता पटक पटक भारी वर्षा भएको थियो ।
सोमबारबाट भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सोमबारदेखि सक्रिय हुने मनसुन केही दिन रहनेछ । मुलुकका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षा गराउने सम्भावना छ ।
प्रकाशित मिति : शनिबार, साउन १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्