JanataToday.com

Advertisment

SKIP THIS

अनियमित विद्युत कटौतिप्रति तिलोत्तमा तरुणदलको ध्यानाकर्षण

अनियमित विद्युत कटौतिप्रति तिलोत्तमा तरुणदलको ध्यानाकर्षण

 

तिलोत्तमा- तिलोत्तमा क्षेत्रमा विगत केही दिनदेखि भैरहेको अनियमित विद्युत कटौती विरोधमा नेपाल तरुण दल तिलोत्तमा नगर समितिले नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । गर्मी बढेका बेला प्राधिकरणले दैनिक जसो लाईन कटौती गर्दा र विजुली आइहालेपनि कम भोल्टेजको कारणले विद्युतीय उपकरण पंखा, एसी, कुलर चलाउन नपाउँदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै तरुण दल तिलोत्तमा अध्यक्ष खिम क्षेत्रीकाे नेतृत्वमा गएको टोलीले नेपाल बिधुत प्रधिकरण नयाँमिल शाखा प्रमुख कमर आलम खान लाई ध्यानाकर्षणपत्र बुझाएको हो । यसैगरि तरुण दलले बजार क्षेत्रका अव्यवस्थित तारहरु ब्यवस्थापन गरि तारहरुमा आगलागि भई हुने सम्भावित दुर्घटनाको बिषयमा पनि विद्युत प्राधिकरणलाई सचेत गराएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij