अर्घाखाँची
अर्घाखाँचीमा ३ जना स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनस्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत तीन जना स्वास्थ्यकर्मीसहित १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।केही दिनअघि उनीहरुको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो।स्वास्थ्यकर्मीसहित आज कोरोना पुष्टि भएका व्यक्तिहरु केही क्वारेन्टिनका र केही समुदायमा रहेका ब्यक्ति रहेको बताईएको छ।
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्