सोमबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनामुक्त हुनेको संख्या २१ हजार ४१०

नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यससँगै काेराेना संक्रमितकाे संख्या ३९ हजार ४६० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij