भैरहवामा सप्ताहब्यापी सरसफाइ कार्यक्रम प्रारम्भ

भैरहवामा सप्ताहब्यापी सरसफाइ कार्यक्रम प्रारम्भ

भैरहवा-नेपाली काङ्ग्रेस सिद्धार्थनगर वडा न. ४ समिति र नेपाल तरुण दल सिद्धार्थनगरको सयुक्त अयोजनामा सप्ताहब्यापी सरसफाइ कार्यक्रम आज प्रारम्भ भएको छ। सिद्धार्थनगर वडा न. ४ , हनुमान मन्दिरको प्राङ्गणबाट सप्ताहब्यापी सरसफाइ कार्यक्रम सुभारम्भ गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने ,विशिष्ट अथिति नेपाल तरुण दल सिद्धार्थनगरका अध्यक्ष दिपेन्द्र बुढापृती , मायादेवी च्यारिटेबल ट्रस्टका अध्यक्ष रबि रौनियार लगायतले मन्तबय राखेका थिए । कार्यक्रममा शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ ,रुपन्देही तरुण बिभाग जिल्ला सद्स्य बिनोद पुन, दिनेश सहानी, नेपाल तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोसिस ब. खड्का ,सचीव कुसल उपाध्यक्ष ,कोषाध्यक्ष मिलन बि. क. तथा नेपाल तरुण दल नगर सद्स्य कृष्ण चाहिँको उपस्थिति रहेको थियो। नेपाली काङ्ग्रेस सि. न .पा. वडा न ४ का वडा सभापति नरेन्द्र रौनियारको अध्यक्षता ,नेपाली काङ्ग्रेस क्षेत्र न ३ का उप सभापति श्रीराम गुप्ताको स्वागत मन्तव्य तथा वडा सचिब गुरु चरण प्रजापति कोहारको सन्चालन सम्पन्न भएको थियो।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij