संविधान उत्कृष्ट भएपनि कम्युनिष्ट सरकार एकदलीय शासन ल्याउन उद्धत: देउवा

संविधान उत्कृष्ट भएपनि कम्युनिष्ट सरकार एकदलीय शासन ल्याउन उद्धत: देउवा

काठमाडौं । संविधान दिवसका अबसरमा विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना संन्देश दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान उत्कृष्ट भएपनि पछिल्लो समय संविधानको कार्यान्वयन भने प्रजाको पक्षमा हुन नसकेको बताउनुभएको छ ।

कम्युनिष्ट सरकार वाक स्वतन्ता समेत हनन गर्दै एकदलीय शासन ल्याउन उद्धत रहेको उहाँको आरोप छ ।

जनता समाजावादीका नेता डा. बाबुराम भट्टराइले संविधान कहिले पनि पूर्ण नहुने र यो पनि अपूर्ण रहेको टिप्पणी गर्दै राज्य संरचना र शासकीय स्वरुप जस्ता विषयमा भएका कमी कमजोरी सच्याई अगाडी बढ्न आवश्यक रहेका बताउनुभएको छ ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij