बुटवल-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको ४७ हजार २३८ संख्या पुगेको छ ।
सोमबार थप एक हजार ५ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार थप ११ सय ५४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितकाे संख्या ६५ हजार २७६ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।
सोमबार थप १६ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४२७ पुगेकाे छ ।
प्रकाशित मिति : सोमबार, असोज ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्