डा. निर्मल बिश्वकर्मा १२ देशको राजदुत नियुक्त

डा. निर्मल बिश्वकर्मा १२ देशको राजदुत नियुक्त

काठमाडौं । सरकारले एउटै व्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका अतिरिक्त बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मोरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।

राजदूत नियुक्तको बिषयलाई लिएर नेकपामा विवाद उत्पन्न भएको छ । पार्टीमा कुनै छलफल बिना नै प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगले राजदूत नियुक्त गरेको भन्दै नेकपामा विवाद भएको हो 0।

प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij