बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार

बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार

बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरिएको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल जाादै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

प्रहरीले केही राउन्ड हवाई फायर पनि गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका अगुवा तथा पछुवाको गाडिमासमेत क्षति भएको जनाइएको छ।

प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहितले आनदोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij