बुटवल-तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संग मिल्दो लक्षण देखिएकोले पिसिआर चेक गरिएकोमा आज आएको कोरोना परीक्षण रिपोर्टमा घिमिरेलाई कोरोना पोजिटिभ देखिएको हो ।संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको घिमिरेले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा जानकारी दिए ।नगर प्रमुख घिमिरेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्