कन्चनमा नेकपाका ११० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

कन्चनमा नेकपाका ११० जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

कन्चन-नेपाली कांग्रेस कन्चन र ५ न. वडा कार्य समितिको आयोजनामा कन्चन-५ को उत्तर भैसाहीमा आयोजित एक कार्यक्रममा नेकपा संग सम्बद्ध ११० जना कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
कन्चन वडा न. ५ का सभापति गणेश पौडेलको सभापतित्व र रुपन्देही क्षेत्र न. ५ का सभासद तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सह सचिव सुनिल मरासिनी, युवा नेता बिष्णु पोख्रेल, जिल्ला सदस्यहरु देवीराम रेग्मी, रण बहादुर खनाल, दोल बहादुर थापा, रुपन्देही ५ का सभापति वसी उल्लाह मुसलमान, महासमिति सदस्य देवीलाल पौडेल, रुपन्देही ५ ९क० का सभापति राम बहादुर थापा, क्षेत्रीय प्रतिनिधि प्रेम चन्द्र पोख्रेल, सैनामैना नगर समिति सदस्य अर्जुन पौडेल, रुपन्देही ५ का तरुण सभापति टिकाराम सापकोटा ९मधु० कन्चन का सह-सभापति यम बहादुर क्षेत्री, सचिव मोति थापा तथा कन्चन कांग्रेसका अन्य पदाधिकारीहरु र क्रियाशील सदस्यहरुको व्यापक उपस्थिति रहेको उक्त कार्यक्रमलाइ गिर बहादुर पुनले संचालन गर्नु भएको थियो ।


उक्त कार्यक्रममा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने व्यक्तिहरुको नामावली
विन्द्रावन निवासी – नर बहादुर के.सी., ज्ञानु कुमारी के.सी., शुशिला के.सी. श्रेष्ठ, राजु श्रेष्ठ, विष्णु क्षेत्री कुँवर, लक्ष्मी घिमिरे, टीकामाया पोख्रेल, अनिता बेल्वासे, सीता रोका, सरिता क्षेत्री, जित बहादुर क्षेत्री, जुनु कुमारी भट्टराई क्षेत्री राना, इन्द्र बहादुर पुन, गंगा राना, विजय थारु, रुकमाया तामांग, गायत्री राहु मगर, रिमा कुमारी थापा, खेम बहादुर बि.क., गोकर्ण विश्वकर्मा, केशरी कामि,माया विश्वकर्मा, मन बहादुर थारु, दुर्गा मन्दिर निवासी – राजु बि.क., डीमा पुन मगर, आरति थापा मगर, बसन्ती बि.क., कलामति क्षेत्री, मीना बि.क., पिपरिचापा निवासी गिर बहादुर बिश्वकर्मा, धना राना, यम कुमारी चौधरी, खड्ग बहादुर थापा, दीपक चिप्ले थापा, नारायण बहादुर राना, अन कुमारी पुन, ओम कुमारी पुन, प्रकाश थारु शान्ति टोल, भैसाही निवासी ओमनाथ गैरे, सीता थापा, कोपिला रेशमी, अनमोल,सुनिता रेशमी, शुशिला पुन, लक्ष्मी पुन, कमला विश्वकर्मा, नन्द कला बुढाथोकी, दुज बहादुर पुन, कृष्ण बहादुर पुन, भवि कुमारी सेन, धन बहादुर थापा, कृष्ण बहादुर थारु, विष्णु सार्की, बसन्ती बि.क., उमा बुढा, हिरा थापा, रेम्मी गुरुङ, कृष्ण कुमारी थापा, शिला थापा, कुमारी थापा, सुमित्रा घर्ति, रेशु घर्ति क्षेत्री, इन्द्रजित कामि, पूर्णकला पुन, चन्द्र कला पुन, केदारनाथ गैरे, गंगा गैरे, झविलाल घिमिरे, मीना थारु, आशा चौधरी, सहदेव थारु, दीपक थापा, तारा राहु, ज्ञानुमाया पुन, लालमाया पुन, विष्णु तामांग, एलिना राहु मगर, नन्दकला थापा, उमलाल थापा, पार्वती थापा, शुशील क्षेत्री, विशाल कुँवर, नवराज पोख्रेल, सुमन थारु, दल प्रसाद श्रेष्ठ, शिव कुमार बि.क., वीर बहादुर थापा, मदन कुमार दर्लामी, विनोद दर्लामी मगर, चन्द्र बहादुर घर्ति मगर, त्यसै गरि चुन बहादुर बि।क।, जीत बहादुर छन्तेल, भुपाल पुन, गोपाल राना, चेत बहादुर थापा, मिदासेन कामि, अनिता क्षेत्री, दिलमाया बि.क., सरन पुन, माधव परियार, सुरज पुन, भरत बि.क., बिष्णु कुमारी राना, जीवन बुढाथोकी, गोमा कुमारी झाक्री र खिम कुमारी झाक्री लगायत को प्रवेश गरेका थिए।

प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij