शनिबार ५,००८ जना नयाँ संक्रमित थपिँदा १,२२९ डिस्चार्ज

शनिबार ५,००८ जना नयाँ संक्रमित थपिँदा १,२२९ डिस्चार्ज

काठमाडौं – नेपालमा थप ५ हजार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार (आज)को नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार नेपालमा थप ५ हजार ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यस्तै गत २४ घण्टामा थप १ हजार २ सय २९ जना संक्रमित देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै प्रवक्ता गौतमका अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना छ ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij