बुटवल ।
बुटवलमा आइताबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै १ हजार ५ सय ५० संक्रमितको संख्या पुगेको छ ।
बुटवल उप – उपमहानगर पालिकाका अनुसार वडाहरु ३ मा १ जना , ४ मा २७ जना , ६ मा २ जना , ७ मा ५ जना , ८ मा ५ जना , ९ मा १ जना , १० मा १ जना , ११ मा ९ जना , १२ र १३ मा १र१ जना अन्यमा १३ जना गरि ६६ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या ६ सय ५४ जना रहेको छ भने ८ सय ८६ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्