काठमाडौं – पछिल्लो २४ घण्टामा ३, ७४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३, ५६४ संक्रमित डिस्चार्ज भएका छन् भने १९ संक्रमितको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३६ हजार ५३३ जना छन् । क्वारेन्टिनमा ४ हजार बढी छन् ।
आज १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्