काठमाडौँ – आज सुनको मुल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो , भने चाँदी गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्