बाँकेमा दाङका एकजना कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

बाँकेमा दाङका एकजना कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु

नेपालगन्ज । बाँकेमा दाङका एकजना कोरोना संक्रमित पुरूषको बाँकेमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ७० वर्षीय पुरुष रहेका छन् ।
उनको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा
उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

यही कार्तिक ११ गते अस्पताल भर्ना भएका उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij