काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टाको अवधिमा थप १७ जनाको निधन भएको छ । योसँगै देशभर कोरोनाकै कारण निधन हुनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय ६ सय जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको नयाँ विवरणसँगै देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्