बुटवल माझगाउ स्थित एक होटलमा जुवातास खेलिरहेका ६ जना ६ लाख सहित पक्राउ

बुटवल माझगाउ स्थित एक होटलमा जुवातास खेलिरहेका ६ जना ६ लाख सहित पक्राउ

बुटवल।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ माझगाउ स्थित एक होटलमा जुवातास खेलिरहेका ६ जना ६ लाख सहित पक्राउ परेका छन् ।

बुटवल,माझगांउ स्थित होटल होन्डामा जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij