बुटवल
रुपन्देहीमा शनिबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका–४ की ६५ वर्षीया महिला रहेकी छन् ।
उनको उपचारका क्रममा भैरहवास्थित भिम अस्पतालमा शनिबार दिउसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।
गत कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्