काठमाडौं – सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ । तेजावी सुनको मूल्य भने ९० हजार ८ सय निर्धारण गरिएको छ ।
चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६५ रुपियाँ रहेकोे छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्