बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठामाडाैं – सत्तारूढ नेकपाकाे नेपाल-दाहाल समूहले बागमति प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड-माधव समूहको प्रदेश सांसदको बैठकले साे निर्णय गरेकाे हाे ।

मुख्यमन्त्री डोरमणि पौडेलकाे ठाउँमा शाक्य चयन भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गत १० पुषमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । जसमा भावी मुख्यमन्त्रीको रुपमा उनै शाक्यलाई प्रस्ताव गरिएको थियाे ।

प्रकाशित मिति : बुधबार, पुष १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij