ओली समूहकाे कार्यकर्ता भेला सुरू, काे-काे हुँदैछन् उपस्थित ?

ओली समूहकाे कार्यकर्ता भेला सुरू, काे-काे हुँदैछन् उपस्थित ?

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको आज (आइतबार) काे भेला सुरू भएकाे छ ।

बानेश्वरकाे कार्की बैंक्वेटमा सुरू भएकाे कार्यकर्ता भेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानूनमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरु सहभागी छन् । कार्यक्रमलाई सम्बोधन गर्न केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै समूहले दिनहुँजसाे कार्यकर्ता भेला राखेर एक-अर्काकाे विराेध तथा आलाेचना गर्दै आएका छन् ।

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij