काठमाण्डौ – सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेकाे छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्