JanataToday.com

Advertisment

SKIP THIS

फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने

फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् । थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने भएका हुन् ।

उपाधिका लागि साँझ साढे ५ बजे आयोजक नेपाल र पाहुना टोली बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने बुझिएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij