माओवादी स्थायी कमिटी बैठक बस्दै

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ताका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

हिजो (सोमबार) दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सोही स्थगित बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

facebook sharing button

प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij