चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

चार सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं – लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  दिएको जानकारीअनुसार अध्यक्ष ठाकुर शुक्रबार आयोग पुगेका हुन् । ‘उहाँ आउनुभएको थियो’, प्रवक्ता श्रेष्ठले भने– ‘पत्र दर्ता भएको छ ।’

दर्ता भएको पत्रमार्फत ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नभएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij