काठमाडौं – वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज (बिहीबार) निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्युरो अस्पताल भर्ना गरिएको थियो । निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले फेसबुकमार्फत जनाएका दिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । उनका घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँलगायत थुप्रै कालजयी गीतहरु लोकप्रिय छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्