कठमाडौं – प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीक प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक भर्खरै शुरु भएको हो ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्षसमेत रहेका ओलीले आह्वान गरेके बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुख भने गएनन् । उनीहरुले बैठक रोक्न माग गरेका थिए भने अन्य सदस्यलाई बैठकमा नजान सुझावसमेत दिएका थिए ।
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्