प्रतिनिधिसभा बैठक पुनः सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रतिनिधिसभा बैठक पुनः सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं -५ मिनेट बसेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् । सो प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु हुँदैछ ।

संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij