संसदबाटै नयाँ सरकार गठनको पहल थाल्नुपर्छ : देउवा

संसदबाटै नयाँ सरकार गठनको पहल थाल्नुपर्छ : देउवा

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदबाटै नयाँ सरकार गठनको लागि पहल थाल्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले यस्तो बताएका हुन् ।

देउवाले भने‚ ‘प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था छैन । त्यसैले नेपालको संविधानको धारा ७६ को २ बमोजिम अघि बढ्नुपर्छ ।’

नेपालको संविधानको धारा ७६ को २ मा भनिएको छ– ‘उपधारा १ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको खण्डमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्छन् ।’

प्रधानमन्त्री ओलीले आजको बैठकबाटै विश्वासको मत लिँदैछन् ।

सभापति देउवाको सम्बोधनको पूर्णपाठ:

प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij