काठमाण्डाै – सरकारले निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुटको व्यवस्था गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गर्नुभएको हो । उहाँकाअनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरिएको हो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्